071546766     info@dcu.org.np

सहकारीका समस्या, चुनौती तथा अवसरहरु

२.१ कार्य क्षेत्र

२.१.१. भौगोलिक अवस्था ः
नेपालको पश्चिमाञ्चल विकास क्षेत्र का १६ जिल्ला मध्ये रुपन्देही जिल्ला शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा अवस्थित जिल्ला हो । ८३० १२’ १६’’देखि ८३० ३८’ १६’’ पूर्वी देशान्तर र २७० २०’ ००’’ देखि २७० ४७’ २५’’ उत्तरी अक्षांशमा रहेको यो जिल्ला १३६० वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस जिल्लाको पूर्वमा नवलपरासी, पश्चिममा कपिलवस्तु, उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा भारतको उत्तर प्रदेश पर्दछ । समुद्र सतहबाट १०० मिटर देखि १२२९ मिटरको उचाईमा रहेको यस जिल्लालाई चुरे क्षेत्र, भावर क्षेत्र र तराई÷मधेस गरी ३ भौगोलिक क्षेत्रहरुमा विभाजन गर्न सकिन्छ । राजनैतिक रुपले यस जिल्लालाई ७ संसदीय चुनाव क्षेत्र, १७ इलाका, ४५ गा.वि.स. र १ उपमहानगरपालिका, ५ नगरपालिकामा विभाजन गरिएको छ ।
अत्यधिक धार्मिकस्थलहरु, ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थानहरु, औद्योगिक तथा प्राविधिक क्षेत्रहरु, कृषि, वातावरण तथा जैविक विविधतायुक्त आर्थिक तथा पर्यटकीय महत्वका क्षेत्रहरु रहेको यस जिल्लाको नामाकरणको सम्वन्ध भगवान गौतम बुद्धसंग जोडिएको छ । राजा शुद्धोधनकी रानी, कोलिया राजकन्या रुपादेवी थिइन । शाक्यहरु र कोलियहरुको आवतजावत गर्दा विश्राम स्थलको रुपमा रहेको वगैचाको नाम यीनै रानीको नामवाट रुपादेवी राखियो । कालान्तरमा उक्त शब्द अपभ्रम्स हुदै रुम्विनी देई, रुमिनी देई हुदै लुम्बिनी र यसैबाट रुपन्देही जिल्लाको नाम रहेको सुन्नमा पाइन्छ । यसरी वनेको लुम्बिनी गाँउ आज पनि दक्षिण पश्चिम रुपन्देहीमा अवस्थित छ ।

 

द्द.ज्ञ.द्द भू–उपयोगको स्थिति

रुपन्देही जिल्लाको कुल क्षेत्रफल १४१३६७ हे. मध्ये करिव ८२६२२ हे. जमिन आवाद गरिएको छ भने ३२००६ हे. जमिन वन जंगलले ढाकेको छ । अधिराज्यकै वीच भागमा पर्ने यो जिल्ला व्यापारिक एंव आवागमनको दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने हँुदा बसाई सराइको कारण खेतियोग्य जमिन आवास क्षेत्रमा परिणत हुने क्रम बढ्दो छ । हाल ५९५३ हे. आवास क्षेत्रले ढाकेको छ । वा“की १६७६४ हे. भूभाग पर्ति, नदीनाला, चरण लगायत अन्य क्षेत्रले ओगटेको छ । २०६८ सालको जनगणनाको आधारमा जिल्लाको घरधुरीका हिसावले जग्गाको औषत स्वामित्व ०.८६ हे. पर्दछ । निम्न तालिकावाट रुपन्देही जिल्लाको भू– उपयोगको स्थिति देख्न सकिन्छ ।

क्र.सं. विवरण क्षेत्रफल (हेक्टर) प्रतिशत
जिल्लाको जम्मा क्षेत्रफल  १,४१,३६७ १००
खेतीयोग्य जमिन  ८२,६२२ ५८.४५
खेती गरिएको जमिन

बाह्रै महिना सिंचाई हुने

मौसमी सिंचाई हुने

असिंचित

 ८२,६२२

१०,३२२

४७,६६७

२४,६३३

५८.४५
वनजंगलको क्षेत्रफल ३२,००६ २२.६४
चरन, झाडी, बुट्यान आदि क्षेत्रफल ८,८८२ ६.२८
नदीनालाहरुको क्षेत्रफल २,४६० १.७४
पहाड चट्टान ४१४ ०.२९
आवास क्षेत्र ५,९५३ ४.२१
उद्योगधन्दाले ओगटेको क्षेत्रफल २११ ०.१४
१० रियलस्टेटले ओगटेको क्षेत्रफल २,२८९ १.६१
११ पर्ति ÷ अन्य ६,५३० ४.६४
जम्मा १,४१,३६७ १००

 संघको सेवा प्रवाहमा आईपरेका मुख्य चुनौतीहरु ः

१. स्थानिय तहको प्रथामिकतामा सहकारीहरु नपर्ने ।

२. संघ प्रति सहकारी संस्थाहरु सक्रिय नहुनु ।

३. जिल्ला सहकारीसंघ र नियामक निकाय बिचमा समन्वय हून नसक्नू ।

४. संघको आफ्नै कार्यालय नहूनू ।

५. अन्तर सहकारी संस्थाहरुको अध्ययन अवलोकन गर्न नसक्नु ।

६. सदस्य संस्थाहरुलाई अनुगमन, निरिक्षण र सहजीकरण गर्न नसक्नु ।

७. जिल्लामा रहेका सबै सहकारीहरुलाई सहभागि गराउन नसक्नु ।

८. सघको नाममा रहेको जग्गालाई परिचालन गर्न बैधानिकतामा समस्या हुनु ।

कोरोना भाइरसका कारण भोग्नुपरेको समस्याहरु र समाधानका लागि अवलम्वन गरिएका उपायहरु:

समस्याहरु

समाधानका उपायहरु

०७६,चैत्र ११ देशैभर लकडाउन घोषण
१) जिल्ला तहमा त्यसको पुर्ण प्रभाव परेको 
बजारमा खादय सामाग्रिको अभाब
सहकारी सघ\सस्थाहरुले उत्पादन गरेका हरिया
तरकारी \दुध जन्य पदार्थको बिक्रि
बितरणमा समस्या ।
१) जिल्ला सहकारी सघ लि. रुपन्देहीको आयोजनामा
मिति २०७७।१।११ प्रदेश मन्त्रालय बटवल उपमहानगर
पालिका संग बैठक बसि कृषि एम्बुलेन्स सेवा संचालन गरेको ।
संस्थाहरुद्धारा स्थानिय बजारमा बिक्रि बितरण भएका खादद्य
तथा हरियो तरकारी तथा दुधको सघबाट अनुगमन गरिएको
२) संकटकालिन परिस्थितीमा सहकारी कारोवार सञ्चालनमा                          
अन्योलता देखिएको ।
२) जिल्ला सहकारी सघ लि. रुपन्देहीको आयोजनामा
केन्द्रिय बिषयगत सघका संचालक तथा जिल्लाका
सबैसघ बिच समस्या बारे मिति २०७७।१।१७ बिषम
परिस्थितिमा सचेत रहि संघिय र स्थानिय सरकारको
निर्देशन पालना र कारोवार संञ्चालन सम्बन्धि ९ बुदे
संयुक्त अपिल जारि गरिएको र २०७७।३।१८ मा छलफल
गर्दा १६ बटा पालिकामा स्वास्थ्य सामाग्रि बितरण गर्ने ।

 

३) संकटकालिन परिस्थितीमा सहकारी तथा बित्तिय क्षेत्रमा                           
देखिएका समस्यामा पुनः छलफल २०७७।१।२७
३) सस्थागत जोखिम ब्यवस्थापनका लागि तत्काल
आवस्यक मार्गदर्शन र सहजिकरणकालागी एक
कार्यदल गठन ।

 

 ४) रुपन्देही डेरी ब्यवसायी सघका पदाधिकारीहरुद्धारा
कृषि एमबुलेन्स मार्फत दुध विक्रेता सहकारीहरुले सस्तो
मुल्यमा विक्री गरेको भनि विभिन्न निकायहरुमा उजुरी
र दवाब दिन प्रयास भएको ।
 ४) डेरी ब्यवसायी तथा सहकारी सस्थाहरु बिच
मिति २०७७।१।२७ गते संचालनामा देखिएको समस्या
सामाजिक दुरी कायमगरी बैठक बसि समस्या
समाधानमा सघले पहल गरेका |

 

 ५) कोभिड १९ महामारीले पारेको असरमा जिल्लाका
स्थानिय निकायहरुमा स्वास्थ्य सामाग्रिको अभाब र
सहकारी अभियानको स्थानिय स्तारमा यसका विषम
परिस्थितीमा थप सचेतनामुलक भूमिकामा सक्रियताको
कमि देखिएको । 
 ५) जिल्ला संघको अगुवाइमा राष्ट्रिय सहकारी
बैक तथा सबै बिषयगत सघ तथा सस्थाहरुको
सहभागितामा जिल्लाको १६ बटै पालिकामा कोभिट
१९का विरुद्ध स्वास्थ्य सुरक्षा सतर्कता र सहकारी
संञ्जाल गठन र त्यसको भुमिकाका विषयमा स्थानिय
निकायका प्रतिनिधि र सहकारी अगुवाहरुको सहभागीतामा
भौतिक दुरी कायम गर्दै अन्तरकृया सहित मिति २०७७।३।२२
देखी २५ गते सम्म स्थलगत स्वास्थ्य सुरक्षा सामाग्री
वितरण गरिएको ।

 

 ६) प्रतिबेदन तयार पार्दा सम्म कैयौं ठाउमा
बन्दाबन्दी कायमै रहेको छ ।
 ६) आगामी दिनमा कोभिड १९ ,दैबिक प्रकोप
जस्ता महामारीका अवस्थामा संस्थाहरुका कारोवार
सञ्चालन र अन्य विषयमा नितिगत व्यावस्थाका
लागी महासंघले सम्बन्धित निकायमा पहल गर्नुपर्ने
देखिन्छ ।

 संघका चुनौति तथा अवसरहरु:

  चुनौतीहरु

अवसरहरु

                संस्थागत तथा चालु पुजीको कमी हुन
        नियमक निकाय व्यवस्थित र दक्ष जनशक्ति नहुदा
                      समन्बय गर्न सहज नहुनु,                                                      कर्मचारीको स्थायीत्व हुन नसक्नु, खुला
       सिमाना, ब्यावसायीक जनचेतनाको कमी,                                 अब्यावारिक कर ब्यवस्था, सघ सस्थाको अनुगमान, तथा
                        निरिक्षण गर्न नसक्न,      

      सहकारीका सिद्धान्त र मुल्यहरुलाई आत्मसाथ गर्दै यस
       क्षेत्रले नीति निर्माण एवं कार्यान्वयन तहको नेतृत्वमा
                      पुगेको अनुभुति गर्न नपाउनु,           

           सघ आवद्ध सहकारी सस्थाको लगानीमा
          सहकारी ब्यवसाय संचालन गर्न सकिने साथै
             जिल्लामा तथा अन्य प्रदेशमा उत्पादिन
                     ब्यवस्थापन गर्न सकिने ।

        सहकारी सस्थाको ब्यवसायीकरण गर्नका निमित्त
      सहकारी ऐन संग बाझिएका ४८ बुदां संशोधन गर्नुपर्ने
                                      आदि ।

          शिक्षा, स्वास्थ्य, ज्येष्ठ नागरिक आवास लगायतका
       सामाजिक क्षेत्रका कार्यहरू मार्फत् शेयर सदस्य तथा
     अन्य व्यक्तिहरू समेतलाई सामाजिक सुरक्षा प्रदान गर्न
                                         सकिने,                                                                    कृषि, उद्योग, पर्यटन लगायतका आर्थिक
            गतिविधिहरूको सञ्चालन मार्फत् रोजगारीको
           सिर्जना र अभिवृद्धि गर्नुका साथै राज्यको गरिबी
         न्यूनीकरण अभियानमा प्रमुख साझेदार भई सहयोग
                                       गर्न सकिने ।                                           

   उत्पादन,प्रशोधन र बजारिकरण को प्रयप्त सभांवाना
             रहेको सघको सदस्यता लिने क्रम बढी रहनु ।                     

                सघ आवद्ध सहकारी सस्थाको लगानीमा
             सहकारी ब्यवसाय संचालन गर्न सकिने साथै
               जिल्लामा तथा अन्य प्रदेशमा उत्पादिन
                           ब्यवस्थापन गर्न सकिने ।

सफल हुनका लागि काम होइन कार्य शैली नया हुनुपर्छ