071546766     info@dcu.org.np

स्थापना

समाजमा छरिएर रहेको स्रोत साधन,पुजीलाइ समूचित परिचालन गरी सदस्य संघ संस्थाहरु तथा तिनमा आबद्धसदस्यहरुको आर्थिक ,सामाजिक तथा सास्कृतिक अबस्थामा सुधार ल्याउने उद्धेुश्यका साथ सहकारी ब्यवसाय सहकारी मूल्य मान्यता र सिद्धान्तमा आधारित रही दिगोरुपमा अगाडी बढाउन एक सबल र सक्षम नेतृत्वदायि निकायको आबश्यता महसुस भए पछि वि.सं.२०२४ साल भाद्र २६...

जिल्ला सहकारी संघ लि.,रुपन्देही

जिल्ला सहकारी संघ लि.,रुपन्देही

राष्ट्रिय सहकारी महासंघ मार्फत विगतमा जस्तै आगामी दिनमा पनि संघहरु मार्फत सदस्य तथा समुदायको दिगो विकासका लागी यस प्रकारका कार्यक्रमहरुको थप विस्तारको अपेक्षा सहित कोभिड १९ को महामारीमा सहकारी अभियानका कार्यक्रमहरुलाइ आवस्यक सचेतना र स्वास्थ्य सुरक्षा सतर्कता अपनाइ संञ्चालन गर्दै यस बाट मुक्त भै आगामि दिनका सम्पुर्ण कार्यक्रमहरु सहज ढंगबाट अगाडि बड्ने विस्वास सहित सहभागीहरु प्रति जिल्ला सहकारी संघ रुपन्देहीको तर्फबाट सबैमा सहकारी अभिवादन जय सहकारी ।

आधुनिक सहकारीको इतिहास सन् १८४४ को डिसेम्बर २१ का दिन वेलायतको म्यानचेष्टर सहरवाट सुरु भएको हो । औद्योगिक क्रान्ति पश्चात वेलायतको रोचडेल सहरमा बसोबास गर्ने  कपडा कारखानामा काम गर्ने   मजदुरहरुले मिल मालिक एंव पुंजिपतिहरुको चर्काे शोषणका विरुद् २८ जना  (जुलाहा) मजदुरहरुले एक—एक पाउण्ड जम्मागरी रोचडेल इक्विटेवल पायोनियर सोसाइटी ूच्यअजमबभि भत्रगष्तबदभि एष्यलभभचक क्यअष्भतथनामक उपभोक्ता पसल खोली सहकारीको शुरुवात गरिएका थिए ।       आधुनिक सहकारीको इतिहास सन् १८४४ को डिसेम्बर २१ का दिन वेलायतको म्यानचेष्टर सहरवाट सुरु भएको हो । औद्योगिक क्रान्ति पश्चात वेलायतको रोचडेल सहरमा बसोबास गर्ने  कपडा कारखानामा काम गर्ने   मजदुरहरुले मिल मालिक एंव पुंजिपतिहरुको चर्काे शोषणका विरुद्...

रुपन्देही जिल्ला नेपालको गौरवशाली ईतिहास, विविध धार्मिक तथा रमणीय पर्यटकिय स्थल सहितको महत्व बोकेको छ । यस जिल्लामा व.सं.२०२० सालमा धकधई सहकारी संस्था दर्ता भई सञ्चालनमा आएपछि औपचारिक रुपमा सहकारी अभियन भित्रीएको देखिन्छ । २०४८ साल सम्म जम्मा २३ वटा सहकारी संस्थाहरु रहेकोमा सहकारी ऐन २०४८ जारीभए पश्चात हाल सम्म जम्मा ७३९ वटा रहेका छन् । जसमध्ये बचत तथा ऋण सहकारी संस्था ३५१, बहुउद्देश्यीय १०८, कृषि २०३, दुग्ध ५२, विविध संस्था २० वटा छन् । संख्यात्मक रुपमा रुपन्देही जिल्लामा सहकारीको विकास भएता पनि गुणात्मकतामा निखारता ल्यउन बाकी नै छ । २०७३ असार मसान्तसम्म ४ अर्व २५ करोड ८५ लाख...