071546766     info@dcu.org.np

संघको परिकल्पना, धेय, लक्ष्य र उद्देश्य

जिल्ला सहकारी संघ लिमिटेडको  सदस्य संख्या ः–३९२

बहुउद्धेश्यीय ४३,

वचत तथा ऋण सहकारी १८१,

साना किसान कृषि सहकारी १४,

कृषि सहकारी ६३,

दुग्ध सहकारी १३,

शिक्षक सहकारी,

स्वलम्वन सहकारी ३८,

बाख्रा पालन सहकारी १,

कुखुरा सहकारी १,

सामाजीक उद्यमी सहकारी, १३

महिला विकास बहुउद्धेश्यीय १५,

जिल्ला दुग्ध सहकारी संघ लि. १,

सामाजिक उद्यमी जिल्ला सहकारी सघ लि. १,

रुपन्देही वचत तथा ऋण सहकारी संघ लि १,

जडिबुटि सहकारी १,

स्वास्थ्य सहकारी १,

संचार तथा प्रकाशन सहकारी २,

यातायात सहकारी १,

उपभोक्ता सहकारी १ |

यस संघको परिकल्पना, धेय, लक्ष्य र उद्देश्य निम्न बमोजिम रहेको छ ।

१. परिकल्पना(ख्ष्कष्यल)

“सक्षम, दिगो र नेतृत्वदायी संघ हुनेछ”

२. ध्येय ः ःष्ककष्यल

१) गुणस्तरिय जनशक्ति तयारीका लागि आवश्यक शिक्षा, तालिम र सूचनाका कार्यक्रम सञ्चालन गर्न
२) सहकारी क्षेत्रको विकास र प्रवर्दनका लागि सरोकारवाला निकायहरु संग वकालत, प्ररवी र समन्वय गर्ने ।
३) उत्पादन (वस्तु वा सेवा), प्रशोधन र वजारीकरण गर्ने ।
४) श्रोत र साधनको प्रभावकारी परिचालन गर्ने

३. उद्देश्य 

ज्ञ। संघको कार्य क्षेत्र भित्रका संस्था तथा बिषयगत संघहरुलाई सदस्य बनाउने

ज्ञ। संघको कार्य क्षेत्र भित्रका संस्था तथा बिषयगत संघहरुलाई सदस्य बनाउने

द्द। ब्यवसायीक प्रवर्धन र आर्थिक बिकासका लागि उत्पादन, प्रशोधन र बजारीकरण गर्ने गराउने

घ। सदस्य संस्था र बिषयगत संघहरु बिच सहयोग र समन्वय कायम गर्ने

द्ध। सहकारी संघ संस्थाहरुलाई आफ्नो मूल्य र मान्यता भित्र रहि कार्य सम्पादन गराउन भूमिका निर्वाह गर्ने गराउने

छ। सहकारी सम्बन्धि शिक्षा, तालिम र सूचनाहरुलाई प्रभावकारी रुपमा नियमित गर्ने र गराउने

ट। सहकारीकर्मीहरुलाई आत्मनिर्भर, ब्यवसायिक र स्वावलम्बि बन्न उत्प्रेरणा प्रदान गर्ने

ठ। अनुगमन, सुपरिक्षण र निरिक्षण गरी सहकारी संघ संस्थाहरुमा सुशासन कायम गराउने